हार्दिक बधाई शुभकामना

Government of Nepal

प्रदेश लाेक सेवा आयाेग धनगढी रमाना हुनु भएका उपसचिव श्री कृष्ण बहादुर बाेहरा सर तथा सेवा निवृत्त हुन लाग्नु भएका प्रदेश लेखा इकाइ डाेटीका कार्यालय प्रमुख श्री पुर्ण बहादुर खडकाज्यूकाे फेरि भेटाैला तथा शुभकामना समाराेहमा सम्झना स्वरुप लिईएका केही तस्वीरहरु।