महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व द्वादशी - १२

शिक्षा विकास निर्देशनालय दिपायल डोटीको नागरिक वडापत्र

शिक्षा विकास निर्देशनालय दिपायल डोटीको नागरिक बडापत्र

सुदूरपश्चिम प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

शिक्षा विकास निर्देशनालय

सुदूरपश्चिम प्रदेश,दिपायल

नागरिक बडापत्र

क्र.सं.

सेवाको प्रकार

सेवा प्राप्त गर्न आवश्यक पर्ने कागजात

सेवा शुल्क

सेवा प्राप्त गर्दा लाग्ने समय

जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

सेवा प्राप्त गर्ने कोठा

कोठा

उच्च तथा प्राविधिक शिक्षा शाखा

.

एस.../एस.एल सी.

परीक्षाको नाम थर

जन्मि मिति सच्याउने

(उपसमितिको

बैठकबाट सक्कल प्रवेश पत्र तथा रजिष्ट्रेसनबाट आधारमा

. सम्बन्धित व्यक्तिको निवेदन

. सक्कल प्रवेश पत्र

. रजिष्ट्रेसनबाट अर्धकट्टी

. ग्रेड सिटमार्कसिटमा र मूल प्रमाणपत्र

. विद्यालयको सिफारिस पत्र

. सम्बन्धित इकाइको सिफारिस पत्र

नियमानुसार को राजश्व दस्तुर तिरेको रसिद

प्रति कपी रु २५०।-

उपसमितिको

बैठकको

निर्णयको लागि र तयार गर्न कम्तीमा ५ दिन

सम्बन्धित

शाखा प्रमुख

निर्देशक

कोठा नं.

१७

.

एस.../एस.एल सी.

परीक्षाको नाम थर

जन्मि मिति

सच्याउने (नागरिकता प्रमाण पत्रको अनुसार प्रजीअको फैसला पर्चाको आधारमा परीक्षाफल प्रकाशन भएको ६ महिना भित्र)

. सम्बन्धित व्यक्ति निवेदन

. सक्कल प्रवेश पत्र

. सक्कल रजिष्ट्रेसनबाट को अर्धकट्टी

. ग्रेड सिट/ मार्कसिटमा र मूल प्रमाणपत्र

. विद्यालयको सिफारिस पत्र

. सम्बन्धित इकाइको सिफारिस पत्र

. सम्बन्धित जिल्ला प्रशासन कार्यालयको फैसला पर्चा

. नियमानुसार को राजश्व दस्तुर तिरेको रसिद

प्रति कपी रु२५० -

उपसमितिको

बैठकको

निर्णयको लागि र तयार गर्न कम्तीमा ५ दिन

सम्बन्धित

शाखा प्रमुख

निर्देशक

कोठा नं.

१७

.

एस.../एस.एल सी.

परीक्षाको प्रमाण पत्रहरुको प्रतिलिपि वितरण

. सम्बिन्धत व्यक्तिको निवेदन

२ विद्यालयको सिफारिस पत्र

. ग्रेडसिट/ मार्कसिट र मूल प्रमाणपत्र

नियमानुसारको राजश्व दस्तुर तिरेको रसिद

प्रति कपी रु२५० -

सोही दिन

सम्बिन्धत

शाखा

प्रमुख

निर्देशक

कोठा नं.

१७

.

एस.. परीक्षा

संचालन सम्बन्धी

बजेट व्यवस्थापन

राष्ट्रिय परीक्षा बोर्डले तोकेको परीक्षा समय भन्दा कम्तिमा २ महिना अगाडी प्रदेश अन्तर्गत रहेका जिल्लाहरुको नियमानुसार रकम निकासा गर्ने ।

-

एक हप्ता

शाखा

प्रमुख

आर्थिक प्रशासन

शाखा

निर्देशक

कोठा नं.

१७

.

अपाङ्ग छात्रवृत्ति

सम्बन्धी िवेदन

संकलन

. सम्बिन्धत व्यक्तिको निवेदन

. अध्ययन गर्ने संस्थाको सिफारिस पत्र

. योग्यता नागिरकताको प्रमाण पत्र

दस्तुर नलाग्ने

सोही दिन

सम्बिन्धत

शाखा

प्रमुख

निर्देशक

निर्देशक

कोठा नं.

६.१

शिक्षक सेवा शाखा

. सम्बिन्धत शिक्षकको सक्कल निवेदन .राजश्व दस्तुर तिरेको भौचर

-

प्रावि द्वितीय रु ३५०।

प्रावि प्रथम रु ५००।

निमावि द्वितीय रु ५००।

निमावि प्रथम रु ६००।

मावि द्वितीय रु ६००।

मावि प्रथम रु ७५०।

शिक्षक सेवा आयोग नियमावली अनुसारको अवधि

सम्बिन्धत

शाखा

प्रमुख

निर्देशक

कोठा नं.

१०

७५% बढुवाको

नरावलोकन निवेदन संकलन

.

७५% बढुवा

नतिजाको स्थान र कूल प्राप्ताङ्क बारेमा सूचना दिने

सम्बिन्धत शिक्षकको सक्कल निवेदन

दस्तुर नलाग्ने

सोही दिन

घण्टा

सम्बिन्धत

शाखा

प्रमुख

निर्देशक

कोठा नं.

१०

योजना तथा कार्यक्रम शाखा

.

विद्यालयलाई वितरण गर्ने अनुदानको प्रस्ताव लिने

कार्यविधिमा तोकिए बमोजिमको कागजातहरु

दस्तुर नलाग्ने

सोहि दिन

सम्बिन्धत

शाखा

प्रमुख

निर्देशक

कोठा नं.

.

विद्यालय क्याम्पस उपभोक्ता समितिहरुसँग निर्माण लगायतका कार्यक्रमहरुको सम्झौता गरी कार्यादेश दिने

  • सम्झौता पत्र
  • कार्यादेश

दस्तुर नलाग्ने

तोकिएको भित्रअवधि

सम्बिन्धत

शाखा

प्रमुख

निर्देशक

कोठा नं.

.

अनसन्धान तथा

तथ्यांक शाखा

सम्बिन्धत व्यक्तिको निवेदन

PIM मा तोके बमोजिम

दस्तुर नलाग्ने

सोही दिनमा

(तथ्यांक अध्याविधक

भएमा)

सम्बिन्धत

शाखा

प्रमुख

निर्देशक

कोठा नं.

PIEMIS सम्बन्धी

सचना दिने

अध्ययन अनुसन्धान गर्ने