वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
१ कात्तिक, २०८१
माध्यमिक शिक्षा परीक्षा(SEE) को परीक्षा पूर्व तयारीको क्रममा रोष्टर सूचीमा सुचीकृत हुन निवेदन पेश गर्ने सम्बन्धी सूचना । निवेदन पेश गर्दा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययन गरेको विषय र हाल अध्यापन गर्ने विषय समेत उल्लेख गर्नुहुन अनुरोध छ ।
सूचना प्रकाशित मिति २०८१/०६/२०