वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व द्वादशी - १२
शिक्षा विकास निर्देशनालय दिपायल डोटीको नागरिक बडापत्र
सुदूरपश्चिम प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
सुदूरपश्चिम प्रदेश,दिपायल
नागरिक बडापत्र
क्र.सं. |
सेवाको प्रकार |
सेवा प्राप्त गर्न आवश्यक पर्ने कागजात |
सेवा शुल्क |
सेवा प्राप्त गर्दा लाग्ने समय |
जिम्मेवार कर्मचारी |
गुनासो सुन्ने अधिकारी |
सेवा प्राप्त गर्ने कोठा कोठा |
उच्च तथा प्राविधिक शिक्षा शाखा |
|||||||
१. |
एस.इ.इ./एस.एल सी. परीक्षाको नाम थर र जन्मि मिति सच्याउने (उपसमितिको बैठकबाट सक्कल प्रवेश पत्र तथा रजिष्ट्रेसनबाट आधारमा |
१. सम्बन्धित व्यक्तिको निवेदन २. सक्कल प्रवेश पत्र ३. रजिष्ट्रेसनबाट अर्धकट्टी ४. ग्रेड सिटमार्कसिटमा र मूल प्रमाणपत्र ५. विद्यालयको सिफारिस पत्र ६. सम्बन्धित इकाइको सिफारिस पत्र ७ नियमानुसार को राजश्व दस्तुर तिरेको रसिद |
प्रति कपी रु २५०।-
|
उपसमितिको बैठकको निर्णयको लागि र तयार गर्न कम्तीमा ५ दिन |
सम्बन्धित शाखा प्रमुख |
निर्देशक |
कोठा नं. १७ |
२. |
एस.इ.इ./एस.एल सी. परीक्षाको नाम थर र जन्मि मिति सच्याउने (नागरिकता प्रमाण पत्रको अनुसार प्रजीअको फैसला पर्चाको आधारमा परीक्षाफल प्रकाशन भएको ६ महिना भित्र)
|
१. सम्बन्धित व्यक्ति निवेदन २. सक्कल प्रवेश पत्र ३. सक्कल रजिष्ट्रेसनबाट को अर्धकट्टी ४. ग्रेड सिट/ मार्कसिटमा र मूल प्रमाणपत्र ५. विद्यालयको सिफारिस पत्र ६. सम्बन्धित इकाइको सिफारिस पत्र ७. सम्बन्धित जिल्ला प्रशासन कार्यालयको फैसला पर्चा ८. नियमानुसार को राजश्व दस्तुर तिरेको रसिद |
प्रति कपी रु२५०। - |
उपसमितिको बैठकको निर्णयको लागि र तयार गर्न कम्तीमा ५ दिन |
सम्बन्धित शाखा प्रमुख |
निर्देशक |
कोठा नं. १७ |
३. |
एस.इ.इ./एस.एल सी. परीक्षाको प्रमाण पत्रहरुको प्रतिलिपि वितरण |
१. सम्बिन्धत व्यक्तिको निवेदन २ विद्यालयको सिफारिस पत्र ३. ग्रेडसिट/ मार्कसिट र मूल प्रमाणपत्र ४ नियमानुसारको राजश्व दस्तुर तिरेको रसिद |
प्रति कपी रु२५०। - |
सोही दिन |
सम्बिन्धत शाखा प्रमुख |
निर्देशक |
कोठा नं. १७ |
४. |
एस.इ.इ परीक्षा संचालन सम्बन्धी बजेट व्यवस्थापन |
राष्ट्रिय परीक्षा बोर्डले तोकेको परीक्षा समय भन्दा कम्तिमा २ महिना अगाडी प्रदेश अन्तर्गत रहेका जिल्लाहरुको नियमानुसार रकम निकासा गर्ने । |
- |
एक हप्ता |
शाखा प्रमुख र आर्थिक प्रशासन शाखा |
निर्देशक |
कोठा नं. १७ |
५. |
अपाङ्ग छात्रवृत्ति सम्बन्धी निवेदन संकलन |
१. सम्बिन्धत व्यक्तिको निवेदन २. अध्ययन गर्ने संस्थाको सिफारिस पत्र ३. योग्यता र नागिरकताको प्रमाण पत्र |
दस्तुर नलाग्ने |
सोही दिन |
सम्बिन्धत शाखा प्रमुख
|
निर्देशक निर्देशक |
कोठा नं. २
|
६.१ |
शिक्षक सेवा शाखा |
१. सम्बिन्धत शिक्षकको सक्कल निवेदन २.राजश्व दस्तुर तिरेको भौचर |
- प्रावि द्वितीय रु ३५०। प्रावि प्रथम रु ५००। निमावि द्वितीय रु ५००। निमावि प्रथम रु ६००। मावि द्वितीय रु ६००। मावि प्रथम रु ७५०। |
शिक्षक सेवा आयोग नियमावली अनुसारको अवधि |
सम्बिन्धत शाखा प्रमुख
|
निर्देशक
|
कोठा नं. १०
|
७५% बढुवाको पुनरावलोकन निवेदन संकलन |
|||||||
२. |
७५% बढुवा नतिजाको स्थान र कूल प्राप्ताङ्क बारेमा सूचना दिने |
सम्बिन्धत शिक्षकको सक्कल निवेदन |
दस्तुर नलाग्ने |
सोही दिन १ घण्टा |
सम्बिन्धत शाखा प्रमुख
|
निर्देशक
|
कोठा नं. १०
|
योजना तथा कार्यक्रम शाखा |
१. |
विद्यालयलाई वितरण गर्ने अनुदानको प्रस्ताव लिने |
कार्यविधिमा तोकिए बमोजिमको कागजातहरु |
दस्तुर नलाग्ने |
सोहि दिन |
सम्बिन्धत शाखा प्रमुख
|
निर्देशक
|
कोठा नं. २
|
२. |
विद्यालय क्याम्पस उपभोक्ता समितिहरुसँग निर्माण लगायतका कार्यक्रमहरुको सम्झौता गरी कार्यादेश दिने |
|
दस्तुर नलाग्ने |
तोकिएको भित्रअवधि |
सम्बिन्धत शाखा प्रमुख
|
निर्देशक
|
कोठा नं. २
|
१. |
अनसन्धान तथा तथ्यांक शाखा |
सम्बिन्धत व्यक्तिको निवेदन
PIM मा तोके बमोजिम |
दस्तुर नलाग्ने |
सोही दिनमा (तथ्यांक अध्याविधक भएमा) |
सम्बिन्धत शाखा प्रमुख
|
निर्देशक
|
कोठा नं. ८
|
PIEMIS सम्बन्धी सचना दिने अध्ययन अनुसन्धान गर्ने |